शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये कुनक्षेत्रको मतगणना कहाँ ? 

काठमाडौं मंसिर५ ,
आइतवार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सकेलगत्तै मतगणनाको चटारो शुरु भएको छ।

निर्वाचनको मतगणना अन्र्तगत काठमाडौं क्षेत्र १  को अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नं २ को ९ कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नं ३ को ९ गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नं। ४ को ९ बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा,क्षेत्र नं ५ को ९ टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुँदै छ ।

त्यस्तै काठमाडौंक्षेत्र नं ६ को ९ तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा,क्षेत्र नं ७ को ९ बालाजुस्थित जुडो हलमा,क्षेत्र नं ८ को ९ स्वयम्भूस्थित गीतामाता विद्यालयमा,
क्षेत्र नं ९ को९ रविभवनस्थित न्याथम कलेजमा र काठमाडौं९१० को ९ कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना हुने भएको छ।