शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं ८ मा कुल ३१ हजार ९६४ मत खस्यो

 काठमाडौं मंसिर ४,
आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन अन्र्तगत काठमाडौं ८ मा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ।

निर्वाचन क्षेत्र न ८ को कुल ५३ हजार एक सय ६ मतदाता मध्ये ३० हजार ४९ मतदाता रहेको प्रदेशसभा क प्रदेशको क्षेत्राधिकार भित्र रहेको महानगरको वडान. १३ मा ७,१६३,वडान. १९ मा ३०३९,वडा.न २० मा २८१३,वडा न, २३ मा २६२५ र वडा न.२४ मा ३११२ गरि कुल १८ हजार ७५२ मतदान भएको छ ।

त्यस्तै सोहि निर्वाचन क्षेत्रको ख प्रदेशको वडा न. १५ मा ८१६५,नागार्जुन वडा न. ४ मा २६८० र नागार्जुन वडा न. ५ मा २३६७ गरि १३२१२ गरि ३१ हजार ९६४ मतदान भएको छ ।

निर्वाचन भएको मतदानको आजै सर्वदलिय बैठक पछि कामपा वडा न.१५ स्थित गितामाता माविमा मतगणा शुरु हुने बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031