काठमाडौं कार्तिक ३०,
निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा सम्पन्न हुँने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको स्थिर समयसुरुभएसंगै चुनावी प्रचारप्रसारकार्य बन्द हुने र यसवीचमा त्यसो कुनै चुनावी क्रियाकलाप भएको वा गरेको पाइए कारवाही हुने जनाएको छ ।
यस्तो छ भिडियो सन्देश :
त्यस्तै केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आज एक मिडियो सन्देश जारी गर्दै स्थिर समयको विषयमा जानकारीदिनुभएको हो ।