शुक्रबार, बैशाख १४, २०८१

मध्यरातमा डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं कार्तिक २३,
गएराती २ बजेर १२ मिनेटमा डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रले गए रातिको भूकम्पका कारण गएको धक्का कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस भएको जनाएको  छ।