शुक्रबार, बैशाख ७, २०८१

आज अपराह्न ५:११ देखि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै

 काठमाडौं कार्तिक २२,
आज कार्तिक शुक्ल पूर्णिमाका दिन नेपाली समय अनुसार साँझ १७ः११ बजेदेखि १८ः३४ बजेसम्म ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको ज्योतिषी दीपक सुवेदीले जानकारीदिनु भएको छ।

विरलै र लामो समयको अन्तरालमा मात्रै लाग्नेयो ग्रहण नेपालबाट ग्रहण करिव एक घण्टा २३ मिनेट देखिने जानकारी दिदै ज्योतिषी सुवेदीले भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको जनाएको छ ।

साथै उहाँले चन्द्र ग्रहणको फल अन्र्तगत मेष राशि भएका जातकलाइ घात , वृष राशिलाइ व्यय, मिथुन राशिलाइ लाभ, ककर्ट राशिलाइ सुखम , सिंह राशिलाइ माननास , कन्या राशिलाइ कष्टम, तुला राशिलाइ स्त्रीपिडा,वृश्चिक राशिलाइ सौख्यम ,धनु राशिलाइ चिन्ता, मकर राशिलाइ व्यथा, कुम्भ राशिलाइ श्रीप्राप्ति र मिन राशिलाइ क्षति रहेको बताउनुभयो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031