शनिबार, बैशाख ८, २०८१

यस्तो छ निर्वाचनक्षेत्र केन्द्रीत नेता पौडेलको १७ बुँदे प्रतिबद्धतापत्र

 काठमाडौं कार्तिक २१,
आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षि हुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

नेता पौडेलले आज सार्वजनिक गरेको १७ बुँदे प्रतिबद्धतापत्रमा शिक्षा,सडक तथा पार्किङ्ग। स्वास्थ्य,कला–संस्कृतिको संरक्षण तथा सवद्र्घन र पर्यटन,खानेपानी र ढल निकास,रोजगारी र उत्पादनशीलतासहितको सिर्जनशील उद्यमशीलता,सामाजिक न्याय र सार्वजनिक सेवा,बालबालिका र ज्येष्ठ नागरिक,युवा तथा खेलकुद,महिला सशक्तिकरण,पर्यावरण र दिगो विकास, जनसहभागिताको सुनिश्चितता,नवीनतम प्रविधिको विकास,भूमिविहिनताको अन्त्य, जवाफदेहितासहितको प्रतिबद्धता र तपाईँको मतः तपाईँको आवाज लगायतका शिर्षकमा सविस्तार व्याख्या गरिएकोछ ।

यस्तो छ प्रतिबद्धताको पूर्णपाठ

यस्तो छ निर्वाचनक्षेत्र केन्द्रीत नेता पौडेलको १७ बुँदे प्रतिबद्धतापत्र