बिहिबार, चैत्र १५, २०८०

अनलाइन लाइसेन्सको आवेदन अर्को सूचना जारी नभएसम्मका लागि बन्द

काठमाडौ कार्तिक २० ,
आगामी मङ्सिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र [लाइसेन्स]को अनलाइन आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारीहरू मङ्सिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने भएकाले लाइसेन्सको आवेदन प्रणाली बन्द गरिएको हो ।

त्यस्ते विभागले जारी गरेको सूचनfमा अनलाइन लाइसेन्सको आवेदन अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने उल्लेख छ ।