शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ आसन्न आमनिर्वाचन अन्र्तगत काठमाडौं जिल्लाको १० निर्वाचन क्षेत्रको विवरण

काठमाडौं कार्तिक १७,
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नगिचिदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसवीचमा निर्वाचन आयोगले जारी गरेको आचारसहिता अनुरुप आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारको कार्यक्रम खुला गरेसंगै यत्र तत्र सर्वत्र निर्वाचनको माहौल देखिएको हो।

आयोगको अनुसार कात्तिक १७ गते देखि मङ्सिर १ गते साँझसम्म विहान ७ बजे देखि साँझ ७ बजेसम्म निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा लगायतका चुनावी कार्यक्रम गर्न पाइने जनाएसंगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारवृतमा चुनावी प्रचारप्रसारको चटारो
सहित भ्याइनभ्याइको स्थिती देखिएको हो ।

 त्यस्तै यसवीचमा आयोगले काठमाडौं जिल्ला स्थित १० निर्वाचन क्षेत्रको वस्तुगत अवस्था  अर्थात  कुल मतदाताको विवरण , निर्वाचनमा सहभागी राजनैनिक दल र स्वतन्त्र उम्मेदवारको विवरण, पुरुष मतदाता र महिला मतदाताको सख्या, मतदान केन्द्र र मतदान स्थल र समावेशी विवरण लगायतका सचित्र प्रकाशन न गरेको छ जुन निम्नानुसार रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031