शुक्रबार, बैशाख ७, २०८१

डा. तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं कात्तिक १५,
निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर ३ मा नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार डा। तोसिमा कार्कीले दायर गरेको रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतले निवेदकको माग वमोजिम आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ।

डा कार्कीले सोमवार दायर रिटको प्रारम्भिक सुनवाइ गर्दैआज सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले आयोगको निर्णय गैरकानुनी र नियतवश रहेको ठहर सहित अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चको आदेशसंगै डा कार्कीको उम्मेदवारी कायम हुने भएको छ। आयोगले प्रतिनिधि सभा सदीयका उम्मेदवार कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031