शनिबार, बैशाख ८, २०८१

नेकपा एसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं कार्तिक १४ ,
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित हुँदे आज सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीले घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

पार्टी महासचिव डा. वेदुराम भुषालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन- २०७९ का सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित मीनभवनस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने बताउनुभयो ।