शुक्रबार, चैत्र १६, २०८०

राप्रपाले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं कार्तिक १४ , मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित हुँदे आज राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदातासामु पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

सोमबार  बिहान ११ः३० बजे बानेश्वरस्थित   वैङक्वेट थापागाँउमा आयोजित  कार्यक्रम मार्फत   घोषणापत्र सार्वजनिक गर्ने गरी कार्यक्रम तय गरेको हो ।