बुधबार, बैशाख १२, २०८१

नेपाल संवत् ११४३ शुभकामना सभा

काठमाडौं कार्तिक ९,
नेपा :या म्हसीका, नेपा:या गौरव ।। राज्य हे छयलेमा : नेपाल संवत भन्ने मुल नारा सहित नेपाल संवत् ११४३ को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज राजधानीको वसन्तपुरमा आयोजना गरेको शुभकामना सभा।