शनिबार, बैशाख २२, २०८१

डेंगु संक्रमणका कारण ४८ को मृत्यु, सक्रमितको सख्या ४० हजार नाघ्यो

 

काठमाडौं असोज ३० ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ले समय देशभर १ हजार १११ जना डेंगुका बिरामी थपिएसंगै कुल बिरामीको सख्या ४० हजार नाघेको जनाएको छ ।
त्यस्तै मन्त्रालयले यसवीचमा डेंगुका कारण एक महिलाको मृत्यु भएको र योसँगै डेंगुका कारण ४८ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो समय देशको ७७ जिल्लामानै यसको प्रभाव फैलिएको छ।