शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूची [नामावलीसहित]

काठमाडौं असोज १०,
सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न न्न संघ र प्रदेश सभा निर्वाचन लक्षित हुँदै निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीको नाम सार्वजनिकभएयता सर्वत्र बन्द सूचीमा समावेस भएका नामावली उपर विभिन्न चर्चा परिचर्चा शुरु भएको छ।

काँग्रेसले आयोगमा बुझाइएको बन्द सूचीमा प्रधानमन्त्री पत्नी आरजु राणा , प्रमका प्रेस सल्लाहकार गोविन्द परियार देखि नेता विमलेन्द्र निधि गृहमन्त्री बालकृष्ण खाँडका श्रीमती सम्मको नाम रहेको चर्चाले त झन नयाँ उभार सुरु गरेको छ। हामीलाइ प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा.चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ।

यद्यपी बन्द सूचीमा समावेस भएका नामावली उपर पछिल्लो समय काँग्रेस वृतबाटनै तिव्र विमति प्रस्तुत भएका छन ।आगामी असोज १६ गते सम्म बन्द सूचीमा समावेस नाम सच्चाउँनका लागि समेत विभिन्नकोणबाट आवाज बुलन्द भएका छन ।

यस्तो छ प्रतिनिधिसभातर्फ काँग्रेसको बन्दसूची : 
विमलेन्द्र निधि
फरमुल्लाह मन्सुर
जीवन परियार
डा। प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा। चन्द्रमोहन यादव
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दिपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
डा। सुरेशकुमार कनोडिया
रामचन्द्र कोइरी मौर्य
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
जीवन राना
रामकुमारी चौधरी
राकेश सिंह
डा।आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोखिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार
जावेदा खातुन जागा
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा