शुक्रबार, मंसिर २३, २०७९

७४ जनामा कोभिड सङ्क्रमण, १ को मृत्यु

 काठमाडौं असोज ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो वितेको २४ घण्टामा ४ हजार एक सय २६ जनामा कोभिड परिक्षणको क्रममा देशभर ७४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले यसवीचमा एकजना संक्रमितको निधनसंगै कोभिडका कारण मृत्यु हुनेको सख्या ङ्क्रमणका कारणले १२ हजार १७ पुगेको जानकारी दिएको छ।

साथै यसवीचमा ११६ जना संक्रमित संक्रमण मुक्त हुँदै डिस्चार्ज भएका छन भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८३ रहेको जनाएको छ । त्यस्तै पछिल्लो समय आइसीयूमा १० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

 

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031