शुक्रबार, बैशाख ७, २०८१

यसरी मनाइयो उपाको पर्व

काठमाडौं भाद्र २३/अनुप प्रधान
राष्ट्रिय पर्व इन्द्रजात्राको शुभारम्भको पहिलो दिन अर्थात राजधानीको हनुमानढोका दरवार परिसरमा विहानीको शुभ साइतमा इन्द्रध्वजा फहराइएसंगै भगवान बिष्णुले बामन अवतार लिएको दिनको स्मृतिमा वामन द्धादशी शास्तीय मान्यता अनुरुप बुधवार साँझ दिवंगत भएका आफन्तको नाममा ना दिप प्रज्वलन गरि मृतआत्माको चिरशान्तिको लागि मनाइने उपाको पर्व अर्थात उपाको वनेगु भनी नगर परिक्रमा गर्ने प्रचलन अनुरुप यो जात्रा मनाइन्छ ।

नेपाल भाषामा उपाको अर्थात दिपदान गर्ने यो पर्वको अवसरमा मजिपातको लाखे नाच ,किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै देवीनाच भक्तपुरको माहाकाली नाच पनि नचाइने गरिन्छ । साथै राजधानीको विभिन्न चोक-चोकमा आज विशेष प्रकारले सजाईएको समय बजी द्दो समेत प्रदर्शन गर्दै भजनकिर्तन गर्ने प्रचलन रहिआएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031