बिहिबार, बैशाख १३, २०८१

थप ८८८ जनामा कोभिड संक्रमण, १को मृत्यु

काठमाडौं साउन ३०
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ३ हजार १५५ पीसीआर तथा २ हजार ५८२ एन्टिजेन परीक्षण गर्नेक्रममा थप ८८८ जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारीदिएको छ भने यसवीचमा एक जना संक्रमितको मृत्यु भएको जनाएके छ।

त्यस्त्ै मन्त्रालयले यसवीचमा ४७४ जना कोरोना संक्रमणमुक्त भएको जएपनि देशभर ५ हजार ३८७ जनामा कोभिडको सक्रिय संक्रमण रहेको जानकारी दिएको छ ।