मङ्लबार, बैशाख ११, २०८१

महिला संघको अध्यक्षमा उमाकुमारी नियुक्त

काठमाडौं साउन २६ ,
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ [संशोधन सहित] को धारा ४२ ९१० [च] बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघको अध्यक्षमा पार्टीको चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, मिश्रलाई सो पदमा नियुक्त गर्नुभएको हो ।

 

संघको अध्यक्षमा नियुक्त उमाकुमारीले यसअघि महिला संघमा सचिवको जिम्मेवारी सम्हाल्दै आएकी थिइन