बिहिबार, बैशाख ६, २०८१

एकाविहानै ५.३ भूकम्पको धक्का

काठमाडौं साउन २१,

आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोट जिल्लाको बेलकोटगढी आसपासका क्षेत्रलाय केन्द्रबिन्दु बनाउँदै ५।३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

त्यस्तै भूकम्प मापन केन्द्रले आजको भूकम्प गोरखा भूकम्पको पराकम्प भएको जनाउँदै भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौ उपत्यकाभित्र महसुस गरिएको  दिनुभयो । यसअघि साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिका केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।