सोमवार, साउन ३०, २०७९

आसन्न् निर्वाचनमा सिट बाँडफाँड गर्न सत्ता गठबन्धनले बनायो ११ सदस्यीय कार्यदल

[फाइल फोटो]

काठमाडौं साउन २० ,
आसन्न संघ र प्रदेश सभाको निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा वालेवाटारमा आज बसेको गठबन्धन दलको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।

गठित कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ , राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यको जिम्मेवारीमा रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031