शनिबार, बैशाख ८, २०८१

देशभर आंशिक देखि सामान्य बदलीसंगै भारी वर्षाको सम्भावना

काठमाडौं साउन २० ,
मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रहेको जनाएको छ । त्यस्तै यसवीचमा गण्डकी र कर्णाली प्रदेश र प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

त्यस्तै न्यूनचापीय रेखा सरदर स्थानबाट दक्षिणतिर सर्ने क्रममा रहेकाले अबको केही दिन मनसुनी गतिविधिमा न्यूनता आउँने संभावना संगै पछिल्ले समय जनाउँदै बाग्मती , सुदूरपश्चिम रमधेस प्रदेशका एकाध स्थानमा मेघ गर्जन र चट्याङ्ग सहितको भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै शनिवार पनि बाग्मती र गण्डकी प्रदेशका एकाध स्थानमा भारी वर्षाको सांवना रहेको जनाएको छ ।