बुधबार, बैशाख १२, २०८१

काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं साउन १५ ,

काठमाडौं उपत्यका क्षेत्र हुँदै आज विहान ८ः१४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस भएको जनाउँदै राष्ट्रिय भूकम्प मापन केन्द्रले यसको अध्ययन भइरहेको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको जनाएको छ ।