शुक्रबार, बैशाख ७, २०८१

१६८ सङ्क्रमित थपिएसंगै संक्रिय संक्रमतिको सख्या ७७० पुग्यो

काठमाडौं असार २७,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमितको सख्या दिनानुदिन बढिरहेको जनाएकोछ । त्यस्ते मन्त्रालयले वितेको २४ घण्टामा १ हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र १ हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

साथै मन्त्रालयले आज पहिचान भएका संक्रमित संगै नेपालमा संक्रमितको संख्या ७७० पुगेको छ । त्यस्तै यसवीचमा ३७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै काठमाडौंमा संक्रिय संक्रमितको सख्या २ सय नाघेको जानकारी दिदै मन्त्रालयले पछिल्लो समय आइसियुमा १२ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको जानकारीदिएको छ ।