मङ्लबार, चैत्र ६, २०८०

आजमात्रै ११३ जनामा कोभिड सङ्क्रमण , देशभर सक्रिय सङ्क्रमितको सख्या चारसय नाघ्यो

काठमाडौं असार २२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय दिनानुदिन कोभिड संक्रमितको बढ्दो रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनामा कोभिड परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएकोछ ।

स्मरण रहो मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको मा बुधवार त्यो सख्या बढेर ११३ पुगेको हो । त्यस्तै मन्त्रालयले पछिल्लो समय कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका जनाउँदै यसमध्ये १ जनाको भेन्टिलेटरमा २ जना आइसियुमा उपचार भइरहेको जानकारी दिएको छ ।

साथै यसवीचमा २० जना संक्रमित सङ्क्रमणमुक्त हुँदै डिस्चार्ज भएका जनाएकेछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930