बिहिबार, साउन २६, २०७९

मनसुनी वायुको  बढ्दो प्रभावसंगै आगामी ३ दिन देशभर बदलीसंगै वर्षाको सम्भावना

 काठमाडौं असार २२ ,
जल तथा मौसम विज्ञान विभागले बढ्दो मनसुनी वायुको प्रभावसंगै आगामी ३ दिन देशका धेरै स्थानमा वर्षाको अधिक संभावना रहेको जनाएको छ ।

त्यस्तै विभागले यसवीचमा देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको र निरन्तरको वर्षासंगै बाढि पहिरोको संभावना समेत अधिक रहने भएका कारण पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

साथै आज पनि प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930