बुधबार, साउन २५, २०७९

सक्रिय सङ्क्रमितको सख्या बढ्दो, थप ४० जनामा कोभिड सङ्क्रमण पुष्टि

काठमाडौं असार २०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा १ हजार ८४७ पीसीआर परीक्षणको क्रममा ३४ जना र १ हजार १६३ एन्टिजेन परीक्षणको क्रममा छ जना गरि थप ४० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालले यसवीचमा १९ जना सङ्क्रमण मुक्त भएको जानकारी दिनुको अलावा पछिल्लो समय देशभर ३४८ जना सक्रिय सङ्क्रमित थपिएको जनाएको छ । साथै देशभर ४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको जानकारी मन्त्रालयले दिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930