मङ्लबार, बैशाख ११, २०८१

बाग्मती प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावना

 काठमाडौं असार २०,
मौसम पूर्वानुमान महाशाखाले देशैभर आजपनि मनसुनी वायुको बढ्दो प्रभावसंगै देशका धेरै स्थानमा सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ। त्यस्तै यसवीचमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एकाध स्थानमा भारी वर्षाको सम्भावना औल्याएको छ ।