शुक्रबार, चैत्र १६, २०८०

नेपालमा फेरि बढदै कोभिडको संक्रमितको ग्राफ

 काठमाडौं असार १३ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । दुई हजार ३३७ जनाको पीसीआर परीक्षण गर्दा ३६ जना १ हजार २१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरि ४१ जनामा सङ्क्रमण पुष्टि हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा २० जना कोभिड मुक्त भएको जनाउँनुकोअलावा सक्रिय सङ्क्रमितको सङ्ख्या २०८ रहेको जानकारी दिएको छ ।