शुक्रबार, बैशाख ७, २०८१

१८१ कोभिड सक्रिय सङ्क्रमित मध्ये उपत्यकामा मात्रै १०० जना

काठमाडौं असार १०,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले १ हजार ८५२ को पिसीआर र १ हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्ने क्रममा उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जानकारी दिएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १४ जना संक्रमित संक्रमण मुक्तभएको जानकारीदिदै पछिल्लो समय देशैभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८१ रहेको जनाएको छ । यसमध्ये उपत्यकाका ३ जिल्लामध्ये हाल काठमाडौमा ६२ र ललितपुर ३० र भक्तपुरमा ८ गरी उपत्यकामा १०० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । साथै आइसीयूमा दुई र भेन्टिलेटरमा १ जना सङ्क्रमितको उपचार भइरहेको जानकारी दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031