शुक्रबार, बैशाख ७, २०८१

विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी साह पक्राउ

 काठमाडौं जेठ ३०,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी, अपराधिक विश्वासघात कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गौशला बस्ने धनुषा सबैला नगरपालिका(१० बस्ने ४५ वर्षीया अनुराधा कुमारी साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेकी उनलाई प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा थप अनुसन्धानका लागि आइतबार ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी पठाइएको जानकारीदिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031