बुधबार, मंसिर २०, २०८०
Dashain

महानगर वडा न १८ मा न्हुछेँकाजी निर्वाचित

काठमाडौं जेठ ११
काठमाडौं महानगरको वडा १८ मा एमालेका उम्मेदवार न्हुछेँकाजी महर्जन नेतृत्वको प्यानल निर्वाचित भएको छ । यसअघि पनि सोहि वडाका वडाध्यक्षको जिम्मेवराीमा रहेको निवर्तमान वडाध्यक्ष महर्जनले

१ हजार २९३ मत प्राप्त गर्दै गर्दा उनका निकटतम प्रतिस्प्रर्धी नेपाली काँग्रेसका उम्मेदवार राजन महर्जनले ७७१ मत प्राप्त गरेको हो । यसै गरि खुल्ला सदस्यमा महर्जन प्यानलकै हेमज्योती शाक्य र रचना शर्मा ,महिला सदस्यमा हेराशोभा डंगोल र दलित महिला सदस्य पदमा भने अम्बिका सुनार यस अघि नै निर्विरोध निर्वाचित भएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30