बुधबार, मंसिर २०, २०८०
Dashain

महानगर मतगणनाको अद्यावधिक विवरण : स्वतन्त्र उम्मेदवार वालेनको नाघ्यो ४० हजार मत

 काठमाडौं जेठ ८,
काठमाडौं महानगरपालिका लागि प्रमुखका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ४० हजार मत नघाएका छन् । प्रमुख पदका उम्मेदवार वालेन्द्रले आइतबार दिउसो ४:३० बजे सम्मको गणनाको क्रममा ४० हजार ५१ मत प्राप्त गर्नुभएको काठमाडौं जिल्ला निर्वाचन समितिले जनाएको छ।

त्यस्ते निर्वाचन समितिले मतगणनाको अद्यावधिक विवरण सार्वजनिक गर्दै दिएको जानकारी अनुसार १ लाख १० हजार ८६० मत गणना गरिएको यसमध्ये नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ५८४ हजार ३३४ मत पाएको जानकारी दिनुभएको छ ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्थापितले २१ हजार ८५१ मत प्राप्त गर्नुभएको जानकारी दिनुभएको हो । त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोलले ३९ ८१६ मत प्राप्त गर्दै निकै अगाडि रहेको जनाएको छ । उनलाई गठबन्धनका रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30