शुक्रबार, बैशाख ७, २०८१

महानगर वडा न ७ मा काँग्रेस उम्मेदवार होडा नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं जेठ ८,

काठमाडौं महानगरको वडा नम्बर ७ मा नेपाली कांग्रेसका उम्मेदवार बिमल कुमार होडा नेतृत्वको प्यानल निर्वाचित हुनुभएको छ। वडाध्यक्षमा निर्वाचित उम्मेदवार होडाले एमालेका उम्मेदवार कृष्णमणि भट्टलाइ ५१ मतले पछि पार्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

त्यस्तै निर्वाचित होडाले २ हजार ८६७ मत प्राप्त गर्दै गर्दा भट्टले २८१६ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी महिला सदस्यमा रुपा थापा , दलित महिला सदस्यमा कल्पना सुन्दास ,उज्जवल अर्याल र सुरेश शाही निर्वाचित भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30