मङ्लबार, बैशाख ११, २०८१

७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो स्थानमा

काठमाडौं जेठ ७,
स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसवीचमा ७ सय ५३ मध्ये छ सय ८४ पालिकाको अन्तिम मतपरिणाम आइसेकेको छ ।

प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३०५ सिछटसहित पहिलो स्थानमा त्यस्तै १८६ पालिका सहित नेकपा एमाले दास्रो स्थानमा र ११६ पालिका सहित माओवादी केन्द्र तेस्रो स्थानमा रहेकोछ ।

त्यस्तै कांग्रेसले अझै १९ पालिकामा अग्रता लिइरहेको छ भने एमाले १८ स्थानमा अग्रता रहेको छ । त्यस्तै माओवादी केन्द्रले ५ पालिकामा आफ्नो अग्रता कायम गरेको छ । प्राप्त  जानकारी अनुसार अहिले ६६ पालिकाको मतगणना भइरहेको छ । ३ पालिकाको गणना हुन बाँकी रहेको थाहा भएको छ ।