सोमवार, असार २०, २०७९

जेठ १० मा सरकारको नीति तथा कार्यक्रम पेश हुने

काठमाडौं जेठ ६ ,
आगामी जेठ १० गते काँग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी दिनुभएको हो ।

जेठ १० गते अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्तरूपमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिने छ।

यसअघि बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिन बसेको संसदमा बैठकमा सरकारको प्रि–बजेटका बारेमा छलफल गर्दै धारणा व्यक्त गर्ने पा्रय सवै संसद सदस्यहरले आगामी बजेटमा विशेष गरी स्वास्थ्य र शिक्षामा जोड दिन सुझाव दिएका छन ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30