बुधबार, बैशाख १२, २०८१

राजविराज नपा १३ मा राप्रपाका उम्मेदवार चौद्यरी निर्वाचित

काठमाडौं जेठ ४
गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहका लागि भएको स्थानीय तह निर्वाचन अन्र्तगत सप्तरी जिल्लको राजविराज नगरपालिका १३ मा राप्रपाका उम्मेदवार त्रिलोकी नाथ चौद्यरी निर्वाचित भएका छन ।

निर्वाचित चौद्यरीले वडा १३ मा ५६७ मत प्राप्त गरि निर्वाचित भएको हो ।