बुधबार, मंसिर २०, २०८०
Dashain

चाँगुनारायणको प्रमुखमा कांग्रेसका उम्मेदवार खत्री निर्वाचित

भक्तपुर जेठ ५,
चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री निर्वाचित हुनुभएको छ । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुँदै गर्दा उहाँका निकटम प्रतिस्प्रर्धी   एमालेका बिणा बाँस्तोलाले ९ हजार १६० मत प्राप्त गर्नुभएका थियो ।

यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुखको रहनु भएकी नगरप्रमुखमा कांग्रेसका एमालेका उम्मेदवार बाँस्तोला पराजित हुँदै गर्दा उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी ११ हजार १०७ मत प्राप्त गरी निर्वाचित भएका छन ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात निर्वाचित भए  का छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30