शुक्रबार, मंसिर १५, २०८०
Dashain

महानगर प्रमुखमा कांग्रेसका महर्जन र उपप्रमुखमा एमालेकी शाक्यको अग्रता फराकिलो बन्दै

काठमाडौं जेठ ४ ,
स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ र यसैक्रममा ललितपुर उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको जनाएको निर्वाचन समतिले जनाएको छ ।

मत गणनास्थलबाट प्राप्त पछिल्लो मतपरिणाम अनुसार विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ प्राप्त गर्दै गर्दा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७ हजार १२९ मत पाएक टन । त्यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ७ हजार ३७७ मत र नेकपा माओवादीका बाबुराजा बज्राचार्यले ४ हजार ७७५ मत प्राप्त गरको थाहा भएको छ।

त्यस्तै २९ वडा रहेको ललितपुरको मतगणना सकिएको ८ वडमा वडामा ४ वटा वडामा नेपाली काँग्रेसले ,२ वडमा वडामा एकीकृत समाजवादीका उम्मेदवारले र १ वडामा एमाले र अर्को १ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भइसकोका छन । त्यस्तै पछिल्लो समय वडा नं ९, १० र ११ को गणना जारी रहेको निर्वाचिन समतिलेले जनाएको छ । बाँकी वडाको अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने निर्वाचन समतिले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30