शुक्रबार, मंसिर १५, २०८०
Dashain

टोखा नगरप्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा काँग्रेसका तामाङ निर्वाचित

 काठमाडौं जेठ ४ ,
शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्र्तगत भएको मत गणनाको क्रममा टोखा नगरप्रमुखमा नेकपा एमालेका प्रकाश अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले दश हजार १६६ मत पाउनुभएको निर्वाचन समतिले जनाएको छ ।

त्यस्ते नगर उपप्रमुखमा कांग्रेसका मुरारी तामाङ दश हजार १३२ मतसहित निर्वाचित भएक छन । तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९ हजार ५४२ मत प्राप्त गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30