शुक्रबार, बैशाख ७, २०८१

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिहंको अग्रता

काठमाडौ जेठ १ ,
मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना परिणम अनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रता लिएको छ ।

हाम्रा सहकर्मीका अनुसार वडा न १, २, ३१ र ३२ को मतगणनाको क्रममा गठबन्धनका उम्मेदवार सिंहलाइ एमालेका उम्मेदवार विजयकुमार सरावगीले ९१६ मतसहित पछ्याउँदै गरेको जनाएको छ।

सिंह कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाका साझा उम्मेदवार हो भने र निवर्तमान् प्रमुख सरावगी एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको साझा उम्मेदवार हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30