बिहिबार, बैशाख १३, २०८१

काठमाडौं महानगर वडा न १ मा एमालेका श्रेष्ठ निर्वाचित

काठमाडौं जेठ १,
काठमाडौं जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं महानगरको पछिल्लो निर्वाचत विवरण अपडेट सार्वजनिक गर्दै काठमाडौं महानगर वडा न १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार भरत लाल श्रेष्ठ निर्वाचित भएको घोषणा गरेको छ।यसअघि पनि यस वडामा  एमालेको तर्फबाट  श्रेष्ठ वडाध्यक्षको जिम्मेवारीमा रहेको थियो ।

त्यस्तै घोषित मतपरिणाम अनुसार वडाध्यक्ष्मा निर्वाचित श्रेष्ठले ६२२ मत प्राप्त गर्दै गर्दा काँग्रेसका उम्मेदवार किरण श्रेष्ठले ५ ९८ मत प्राप्त गर्नुभएको निर्वाचन समतिले जनाएको छ । साथै वडा सदस्यमा क्रमस काँग्रेसको तर्फबाट रोशन श्रेष्ठर शुभरत्न नेपाली निा सुनार र एमालेका रशत तण्डुकार निर्वाचित भएको जनाएको छ ।