शुक्रबार, मंसिर १५, २०८०
Dashain

सदर र बदरको मतको विवादसंगै रोकियो भरतपुरको मतगणना

काठमाडौं जेठ १,
चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना रोकिएको छ । मतगणनाकोक्रममा सदर र बदरको मतको प्रसंगमा एमालेका प्रतिनिधिले विवाद निकालेपछि मतगणना रोकिएको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

त्यस्तै एमाले प्रतिनिधिले बदर भनिएको मतपत्रलाई सदर नगरेसम्म मतगणना गर्न नदिने भन्दै विवादको विजारोपण गरेसंगै मतगणना रोकिएको यसवीचमा त्यस्तो कुनै अप्रिय घटना नहोस् भन्नका लागि त्यहाँको सुरक्षा अवस्थालाइ थप प्रभावकारि बनाइएको थाहा भएको छ। यद्यपी मत सदर या बदरको निरुपण गर्न बैठक चलिरहेको र बैठकले यसविषयमा निरुपण गर्ने बताइएकोछ ।

यसवीचमा प्राप्त पछिल्ले जानकारी अनुसार ५ हजार मत गणना भैसक्दासम्म मेयरमा सत्ता गठबन्धनकी रेणु दाहालले १८६७ मत पाएकी छिन् भने एमाले उम्मेदवार विजय सुवेदीले १८१४ मत प्राप्त गरेको थाहा भएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30