शुक्रबार, मंसिर १५, २०८०
Dashain

ललितपुर महानगरपालिकामा मतगणना सुरु हुँदै

काठमाडौ वैशाख ३१,
शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा शनिबार दिउँसोबाट मतगणना सुरु भएको हो ।

ललितपुर महानगरको प्रमुख पदमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जन उम्मेदवार हुनुहुन्छ । यसैगरी, उपप्रमुख पदमा नेकपा एमालेबाट मञ्जली शाक्य  , नेकपा ९माओवादी केन्द्र०बाट बाबुराज बज्राचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्य उम्मेदवार रहेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30