बुधबार, मंसिर २०, २०८०
Dashain

कीर्तिपुर नगरमा काँग्रेसको विजयी शुरूवात संगै प्रमुखमा समेत अग्रता

काठमाडौ वैशाख ३१,
शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ र २ मा नेपाली काँग्रेसका उम्मेदवारहरू निर्वाचित भएकाछन ।

प्राप्त जानकारी अनुसार वडा १ मा हीरालाल महर्जन र वडा २ इन्जिनियर रूपेश महर्जन विजयी भएको बताइएपनि यसको औपचारिक जानकारी भने दिइएको छैन । ज्ञात रहोस यसअ २०७४को निर्वाचनमा यी दुवै वडामा नेकपा एमाले विजयी भएको थियो ।

त्यस्तै अहिले प्राप्त २ बजेसम्मको अपडेट विवरण अनुसार कीर्तिपुर नगर प्रमसखमा समेत काँग्रेस उम्मेदवारको अग्रता रहेको बताइएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30