शुक्रबार, मंसिर १५, २०८०
Dashain

मतपेटिकाका सुरक्षा र मतगणनाका लागि राष्ट्रिय सभा गृहमा तारजाली र सीसीटिभी सहितको सुरक्षा व्यवस्था

काठमाडौं वैशाख २९,
शुक्रवार हुने स्थानीय तह निर्वाचन पछिको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरक्षा कडा पारिएको छ ।

राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख उपप्रमुख र महानगर अन्र्तगत ३२ वडा नगर समितिका लागि प्रत्याशी पदाधकारीहरुको मतगणना गरिने महत्वपूर्ण मतगणनास्थाल भएका कारण यस क्षेत्रको सुरक्षा व्यवस्थालाइ प्रभावकारी बनाइएको काठमाडौं जिल्ला निर्वाचन कार्यालयले जनाएकोछ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मुलत मतपत्रको सुरक्षा संगै सबै निर्वाचन केन्द्रबाट शुक्रवार साँझ मतदानपछि मतदान केन्द्रबाट सभागृहमा आइपुग्ने मतपेटिकाका सुरक्षाका लागि तारजाली र सीसीटिभी लगाउने काम भइरहेको जानकारी दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30