बुधबार, मंसिर २०, २०८०
Dashain

नागरिकता वा राहदानीका आधारमा पनि मतदान गर्ने व्यवस्था मिलाउँन आयोगको निर्देशन

 काठमाडौं वैशाख २८,
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा , मतदाता नामावली सूचीमा नाम रहेको मतदातालाइ मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न गराउँन सबै निर्वाचन अधिकृतलाई निर्देशन सहितको सकुर्लर गरेको छ।

आयोगको आज बसेको बैठकले मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्ने गराउन व्यवस्था मिलाउँन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30