बुधबार, मंसिर २०, २०८०
Dashain

थप २१ जनामा कोभिड सङ्क्रमण, १६ जना डिस्चार्ज

काठमाडौं वैशाख २८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएकोछ । ३ हजार जनाको पीसीआर परीक्षण गर्दा १८ जना र ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना गरि २१ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा संक्रमितको मृत्युदर शून्य रहेको जनाउँदै पछिल्लो २४ घण्टामा १६ जना संक्रमित डिस्चार्ज भएको जानकारीदिएको छ। साथै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८७ जना रहेको जानकारी दिदै वितेको २४ घण्टामा ११ हजार ५ जनाले कोभिड विरुद्धको खोप लगाएको जनाएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30