शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका प्रजिहरुको संयुक्त बैठक, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने निर्णय

काठमाडौ बैशाख २६,
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित हुँदै काठमाडौं उपत्यकाको शान्तिसुरक्षालाइ थप सुरक्षित बनाउँने लक्ष्य सहित ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेको छ।

३ नै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीबीच आज भएको बैठकले निर्वाचनको लागि वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मतगणना सम्पन्न नभएसम्मका लागि उपत्यकाका तीन जिल्लाको शान्तिसुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्नेलगायतका अन्य थप विविध निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

त्यस्तै बैठकमा निर्वाचनको क्रममा कार्यान्वयन गरिने विभिन्न सुरक्षाका रणनीतिका बारेमा छलफल समेत भएको बताइएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30