बुधबार, मंसिर २०, २०८०
Dashain

१४ जना कोभिड सङ्क्रमितको पहिचान हुँदैगर्दा २१ जना कोभिड मुक्त

काठमाडौ बैशाख २४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड अपडेट विवरण सार्वजनिक गर्दै २ हजार ७१६ जनामा कोभिड परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको जनाएको छ ।
त्यस्तै मन्त्तालयले सार्वजनिक गरेको अपडेट विवरणमा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेको र यसवीचमा २१ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएको जनाएको छ ।
साथै मन्त्रालयले सङ्क्रमणबाट कसैको पनि निधन नभएको र ७७ मध्ये ३० जिल्ला शून्य सङ्क्रमित रहेको जनाएको छ। त्यस्तै होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेशनमा ३ जनाको को उपचार हुँदै गरेको जानकारी समेत मन्त्रालयले दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30