शुक्रबार, बैशाख ७, २०८१

सत्र जनामा कोभिड सङ्क्रमण पुष्टि हुँदै गर्दा १५ जना उपचारपछि डिस्चार्ज

काठमाडौ बैशाख २२ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले आज जारी कोभिड अपडेट विवरणमा पछिल्लो २४ घण्टामा ३ हजार ८११ जनामा कोभिड परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै मन्त्रालयले पछिल्लो समय मुलुकमासक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको जनाउदै यसवीचमा १५ जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएको कोभिड अपडेट विवरणमा उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार आज डिस्चार्ज भएको संक्रमित संगै कोभिड मुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ७३० पुगेको जनाएको छ । त्यस्तै पछिल्लो केहि समय यता संक्रमणका कार निधन हुनेका सख्यामा निकै कमि आएको जनाउदै नेपालमा प्रति १० लाखमा ३९३.४ जनाको निधन भएको जानकारी दिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30